नेपाली कांग्रेसले कडा विज्ञप्ती जारि गरेको छ । २०७४ वैशाख ३१ गते हुनगइरहेको प्रथम चरणको स्थानिय निर्वाचनका लागि कांग्रेसका तर्फबाट दिइएको वागी उमेदवारका सम्बन्धमा पार्टीले कडा विज्ञप्ती जारिगरेको हो ।
पार्टीको आधिकारीक उमेदवार बिरुद्ध उमेदवारी दिएको भए भोली निवार्चन आयोगको समय अनुसार वागी फिर्ता लिएर आधिकारीलाई विजय गराउन लाग्न समेत निर्देशन गरेको छ ।
अन्यथा : कांग्रेस विधान २०१७ (संशोधित र परिमार्जित) धारा ४९ (११) (ख) अनुसार कार्वाहि हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।



