राजनीतिमा इज्वत र इमान्दारिता केहि पनि हुदैन । यो फोहोरी खेल हो भन्ने फेरी नेपाली राजनीतिमा पुष्टि भएको छ । प्रधानन्याधिश शुशिला कार्कीलाइ महाअभियोग लगाएको बिषयलाइ र आफ्नो हस्ताक्षर किर्ते गरेको भन्दै राजिनामा दिएका गृहमन्त्री बिमलेन्द्र निधि फेरी गृहमन्त्री भएकाछन् । यसलाइ सामाजिक सञ्जालहरुमा फोहोरी खेलको संज्ञा दिएकाछन् । नैतिकता नभएको राजनीति भन्ने एउटा उदाहरण बनेको छ । उनले सञ्चारमाध्यमहरुमा सरकारको बिषयमा थुप्रै रहस्यहरु पनि खोलेका थिए । निधि फेरी गृहमन्त्रलायमा जानु भारतीय दबाब हुन सक्ने कतिपयको बिश्लेषण रहेको छ । राजिनामा दिएपछि पार्टी सभापति शेरबाहादुर देउवाको दूइदिनसम्म फोन नै नउठाएका उनि एकाएक गृहमन्त्रीमा जान तयार हुनुलाइ अर्थपूर्ण रुपमा हेर्न सकिन्छ ।
छि कस्तो फोहारी राजनीति, भारतको दबाबमा फेरी निधि नै गृहमन्त्री
सवाल नेपालसंवाददाताबिहीबार, २० वैशाख २०७४

छि कस्तो फोहारी राजनीति, भारतको दबाबमा फेरी निधि नै गृहमन्त्री
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा
शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै
शुक्रबार, १५ जेठ २०८३
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
शुक्रबार, १५ जेठ २०८३



