काठमाडौं/ नेपाल सरकारको गुप्तर निकाय राष्ट्रिय अनुसन्धान विभागले २ सय ३२ जना सहायक सूचक(जासूस)का लागि दरखास्त आह्वान गरेको छ ।

यस सम्बन्धी विज्ञापन शुक्रवारको गोरखापत्रमा प्रकाशन गरिएको छ । सो सम्बन्धी आवेदन यही आउँदो माघ १९ गते सम्ममा दिनुपर्ने विज्ञापनमा जनाइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आवेदन दिनका लागि उमेर २०७६ बैशाख १ गते १८ वर्ष पूरा भइ २५ वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ ।

हेर्नुहोस सुचना: