दमक/बिद्यूत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ र उर्जा मन्त्री जनार्दन शर्माले झापाको दमकमा आएर नागरिक अभिनन्दन लिदा झूट बोलेको भन्दै आक्रोश पोखिन थालेको छ । दमक र लखनपुरसंगै पुर्वी नेपाल नै लोडसेडिङमुक्त भनेर घोषणा गरेपनि अहिले पहिलाभन्दा बडि लोडसेडिङमुक्त भएपछि जनआक्रोश बढेको हो । उनिहरुले यहाँ लोडसेडिङ गर्नु पर्ने नै कारण नभएको भएपनि लोडसेडिङ हुदै आएको भनेर आफ्नै कर्मचारीको उछितो काडेका पनि थिए । अहिले लोडसेडिङ र झ्याप्प झ्याप्प लाइन गएपछि कुलमानलाइ यस क्षेत्रका बासिन्दाहरुले झूट बोलेको भन्दै सराप्न थालेकाछन् ।

सामाजिक तथा राजनीतिक अगुवा दिपेनवाला राइले आफ्नो फेसबुकमा लेखेकाछन्–  ‘लखनपुर, दमक क्षेत्रमा केही दिन यता लगातर लोडसेडिङ भैरहेको छ, बिधुतप्राधिकरणमा बुझ्दा माथिकै आदेशमा पुरानो तालिकाअनुसार लोडसेडिङ भएको जवाफ आउछ । तपाईंको क्षेत्रमा कस्तो छ।।।रु यो कुलमान घिसिङको लोडसेडिङ मुक्त नेपाल बनाउने नारा झुठो हो कि प्राधिकरणको कर्मचारीहरुको बेईमानि हो । यसमा सम्वन्धित पक्षको ध्यान जाओस र हामी उपभोक्ताहरु पनि सचेत बनौ, आआफ्नो क्षेत्रको प्राधिकरणको कार्यलयहरुमा निगहरानि बढाऔ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah