डा. गोबिन्द केसी बारम्बार चर्चामा आइरहे । उनी चर्चामा आउनुको कारण रहेको थियो बेथिति बिरुद्ध र शैक्षिक माफियाहरुको चहलखेल बन्दहोस । लोकमानतन्त्र सरकारको अन्त्य होस् । उनि कयौ पटक अनसन बसे । उनलाइ अनसन धेरै पटक बसेको भनेर कतिले आलोचना पनि गरे । सरकार उनिसंग अनसनका कारण नै झुक्यो । लोकमानतन्त्रको अन्त्य पनि भयो ।

फेरी केसी चर्चामा रहेकाछन् । प्रधानन्याधिश शुशिला कार्कीमाथि लगाइएको महाअभियोग फिर्ता लिन आग्रह गर्दै नलिइ शेरबहादुर र प्रचण्डतन्त्रको अन्त्य गर्न आफू अनसन बस्ने उनले बताएकाहुन् । अहिले सामाजिक सञ्जालदेखि लिएर राजनीतिक बृतसम्ममा पनि एउटै चर्चा रहेको छ । अब फेरी बस्लान त गोबिन्द केसी अनसनमा !