भिटामीन डीका फाइदाहरु

हड्डीलाई स्वस्थ र मजबूत राख्न काम गर्छ । हर्मोनको नियमित निष्काशनमा सहयोग गर्छ । रगतमा चिनीको मात्रालाई व्यवस्थित गर्न सहयोग गर्छ । शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । मुटुको स्वास्थ्य राम्रो राख्छ । पढ्नका लागि ध्यान एकाग्र गर्न र पढेका कुराहरु सम्झनका लागि सहयोग गर्छ । क्यान्सर लाग्ने सम्भावनालाई कम गराउँछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भिटामीन डीका स्रोतहरु दूध र दूधजन्य उत्पादन माछा अण्डाको पहेलो भाग च्याउ सूर्यको किरण भिटामीन डीको कमीका लक्षणहरु मुड परिवर्तन हड्डी कमजोर हुनु मांसपेशी बाउँडिनु हड्डी र जोर्नीहरुम पीडा थकान