काठमाडौं/ संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा दिएकी छन् ।
आज (सोमबार) प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा दिएको घोषणा गरेकी हुन् । अब संसदको अर्को बैठक दिउँसो ४ बजे बस्नेछ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।