काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पदपूर्तीका लागि दरखास्त आह्वान गरेको छ । एसइई पास भएकादेखि माथिसम्म शैक्षिक योग्यता भएका जनशक्तिलाई स्थायी पदपूर्तीका लागि लिमिटेडले दरखास्त आह्वान गरेको हो । हेर्नुहोस् सूचना

![खानेपानी लिमिटेडले माग्यो विभिन्न तहमा कर्मचारी, एसइई पास भएकालाई पनि अवसर [हेर्नुहोस् सूचना]](/wp-content/uploads/2019/08/jagir.jpg)
काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पदपूर्तीका लागि दरखास्त आह्वान गरेको छ । एसइई पास भएकादेखि माथिसम्म शैक्षिक योग्यता भएका जनशक्तिलाई स्थायी पदपूर्तीका लागि लिमिटेडले दरखास्त आह्वान गरेको हो । हेर्नुहोस् सूचना

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।