दम नगरपालिकाले चाडै नै युवा संसद कार्यक्रम ल्याउने भएको छ। यस कार्यक्रम अन्तर्गत हरेक वडाका केहि सामाजिक काम गर्दै गरेका युवाहरूलाई लिएर संसदको अभ्यास गराइ नेतृत्व विकास गर्ने अभ्यास शुरु गरिनेछ।
विभिन्न देशहरूमा अभ्यास भैरहेको यस कार्यक्रमले हाम्रो जस्तो लोकतान्त्रिक देशका युवाहरूलाई सक्षम नेतृत्व बनाउदै लैजानेछ, दमक नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष भिम प्रसाद पौडेलले सवाल नेपाल लाई जानकारी गराउनु भयो।
https://youtu.be/OTTlip2OGk4










