२३ गते शनिबार राजधानी को पेप्सिकोला टाउन प्लानिग खेल मैदानमा कलाकार vs पेप्सिकोला कांडाघारी बुदिजिवीको रमाइलो मैत्रीपुर्ण फुटबल कार्यक्रम भब्य सम्पन्न भएको छ। चलचित्र बिकास बोर्डका अध्यक्ष राजकुमार राइको प्रमुख अतिथिमा समन्न भएको उक्त कार्यक्रम बक्स अफिस इन्टरनेसनल ग्रुप,बक्स अफिस फिल्मी क्ल्ब नेपाल ,स्थानीय समाजसेवि रन्जित कोइरालाको जम्बो टिम,कांडाघारी युवा क्ल्ब,पेप्सिकोला टाउन प्लानिग ब्याइज युनेन खेल मैदानका अध्यक्ष सुनिल कटुवालको संयुक्त सहयोगमा भब्य सप्पन्न भएको हो।
सनिबार अपरान्ह ३ बजे खेल सुरु भएको उक्त रमाइलो प्रतियोगितामा कलाकार टोलिबाटा संकर बिसि,आकाश खबास र हरि डागिले गोल गरे भने स्थानीय बुद्धिजीवी बाटा कुनै गोल हुन सकेन।
हजारौं दर्सकमाझ सम्पन्न भएको बक्स अफिस १२६ औ रमाइलो खेलमा कलाकार समुहको टिम संम्योजन बाट
टिम अध्यक्ष – रामबाहादुर सुवेदी,शिव श्रेष्ठ (बरिस्ठ नायक)कप्तान धेरेन शाक्य(नायक)किपर कमलमैनाली(माधबकुमार नेपाल)डिफेन्स डम्बरनेपाली(गायक)जयकिसन बस्नेत(कलाकार )दिनेश शर्मा(नायक)सुशीलक्षेत्री,नायक एनबि महर्जन दन्द निर्देसक आर.के सुवेदी पत्रकार ,सुनिल कटुवाल कलाकार,सितक के.सि(मोडल कलाकार)हरि डांगी (लोक गायक )”कृष्ण रेउली लोकगायक, सलोन बस्नेत(नायक), शंकर बिसि(मोडल), केदार घिमिरे (माग्ने बुडा), “आकाश खबास(खलनायक ), “करन श्रेष्ठ (कलाकार), पल शाह(नायक), “पुजा शर्मा(नायिका ), “दिपा थापा(डान्सर मोडल )”सुभेछा थापा (नायिका)सबिन श्रेष्ठ (नायक)”मुकुन्द थापा (खलनायक )माहदेव तृपाटी (कलाकार जादुगर), लेखक बिर्देसक सिवम अधिकारी,निर्माता अबिनास तामाङ, शोहम भेटवाल(नव नायक चलचित्र शिवम) कविता शर्मा, डिठा साहेब, होचा कलाकार देपेन शाह आदि थुप्रै चर्चित कलाकार हरुको समेत सहभागिता रहेको थियो। प्रतियोगितामा गिनिज वर्ड रेकड अ तथा पत्रकार आर.के सुवेदी,नायक पल शाह, नायक धेरेन शाक्य लोक गायक कृष्ण रेउली ,नायक सलोन बस्नेतले उत्कृष्ट खेल खेलेको दर्सकले बताए
निर्माता निर्देसक शोभित बस्नेतले हजारौं दर्सकलाइ भरपुर मनोरञ्जन दिन कुनै कसरत बांकी राखेनन आफ्नो कमेन्ट्री बाट।
स्थानीय समाजसेवी बाट उठेको जे जति रकम छ इमानदारीको साथ बरिस्ठ कलाकार दिपक छेत्रीलाई सहयोग गर्ने स्थानीय खेल संम्योजक समाज सेवि तथा कालाकार रन्जित कोइरालाले बताए ।कार्यक्रम कलाकार टिमको कप्तान धेरेन शाक्य, प्रमुख अथिती राजकुमार राई लाई विशेष सम्मान सहित मायाको चिनो प्रधान गर्नुको साथै सम्पुर्ण खेलाडी ,खेल संम्योजक, भोलिब्टर ,सहयोगी हातहरुलाइ मेडल तथा प्रमाणपत्र प्रधान गरेको थियो।









न्युज ,फोटो सभार आर के सुबेदी को फेसबूक बाट



