नेपाली राजनीतिमा राप्रपाका अध्यक्ष कमल थापा एक चर्चित ब्याक्ति हुन् । शाहि शाषनकालमा होस या अहिले उनि चर्चाको शिखरमा नै रहेकाछन् । पछिल्लो समयमा कहिले नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसंग लपक्क टासिन पुग्छन् त कहिले माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग गएर टाँसिन्छन् । सत्ताको स्वाद चाखिरहनका लागि कहिले ओलीसंग उनको प्रेम बस्छ त कहिले प्रचण्डसंग । प्रधानन्याधिशलाइ महाअभियोग लगाइएपछि प्रचण्डसंग सम्बन्धन बिच्छेद गरेर ओलीसंग आएका थापा फेरी प्रचण्डसंग लभ चक्कर चलाउन थालेको श्रोतको भनाइ रहेको छ । केहि दिनका लागि अरुसंग लागेको भएपनि प्रचण्डले घर फर्केर आएमा आफूले स्वीकार गर्ने बताएको श्रोतको भनाइ रहेको छ । आज प्रचण्ड र थापाबीच भएको भेटमा सम्बन्नध बिच्छेदलाइ अर्थात राजिनामालाइ आफूले स्वीकृत नगरेकाले आएर घर थाम्दिन आग्रह गरेको जनाइन्छ ।
ओलीसंग पोइला आएका कमल थापा फेरी प्रचण्डसंग फर्कने सम्भावाना
सवाल नेपालसंवाददाताआइतबार, २३ वैशाख २०७४

ओलीसंग पोइला आएका कमल थापा फेरी प्रचण्डसंग फर्कने सम्भावाना
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा
शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै
शुक्रबार, १५ जेठ २०८३
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
शुक्रबार, १५ जेठ २०८३



