काठमाडौँ । प्रतिक्षा गरिएको ‘मेरो असल साथी’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा विष्णु माझी र गणेश स्वर र अबिरल बोहराको शब्द रहेको छ ।
गीतमा गणेश अधिकारीले नै संगीत भरेको गीतमा कपिल लामाले निर्देशन गरेका छन् । भिडियोमा आशीर प्रतापजंग र सारिका केसीले अभिनय गरेका छन् । योगसना डिजिटलले बाजारमा ल्याएको भिडियोमा गरेका छन भने कपिल लामाको निर्देशनमा रहेको छ । मोडेल सारिका केसी गर्भवती रियल लाइफ नभै रिल लाइफ मा मात्र भएकी हुन।
https://www.youtube.com/watch?v=zFQg9aQIKFY&feature=youtu.be



