काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालमाथि जुत्ता प्रहार भएको छ। भरतमोहन अधिकारीको स्मृतिमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनीमाथि जुत्ता प्रहार भएको हो।undefined
जुत्ता प्रहार गर्ने व्यक्ति पूर्व लडाकु रहेको बुझिएको छ। उनको नाम खुलेको छैन। जुत्ता प्रहार गर्ने व्यक्तिलाई सिंहदरबार वृत्तमा राखिएको छ।










