वि शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपणका लागि भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा उपाध्यक्ष बामदेव गौतमले स्वास्थ्य लाभको कामना गरेका छन्।

उनले मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रम ओलीको सफल मिर्गौला प्रत्यारोपण र शीघ्र स्वास्थ्य लाभको कामना’ गरेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
https://www.facebook.com/BamdevGautaam/posts/2931339320256968