सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधवार बस्ने भएको छ ।

बैठक बुधवार साँझ ५ बजेका लागि तय भएको एक सचिवालय सदस्यले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पार्टीमा पछिल्लो समय देखिएको विवाद समाधान गर्न नेताहरूले तत्काल बैठक बोलाउन माग गरिरहेका थिए ।

यसअघि मंगलवार नै बैठक बस्ने भनिएता पनि बैठक बस्न सकेको थिएन ।