काठमाडौं: गृह मन्त्रालयले कोरोनाभाइरस संक्रमणको उच्च जोखिममा परेका चार जिल्लामा लकडाउन कडा बनाउन निर्देशन दिएको छ ।

तुलनात्मक रुपमा कोरोना संक्रमितको संख्या दिनानुदिन् बढ्न थालेपछि नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखि चार जिल्लालाई लकडाउन कडा बनाउन गृह मन्त्रालयले निर्देशन दिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उच्च जोखिममा परेका जिल्लाहरूमा रौतहट, सर्लाही कपिलवस्तु र दैलेखमा लकडाउन कडा बनाउन निर्देशन दिईएको छ ।उक्त चार जिल्लामा दसंक्रमितको संख्या अन्यको तुलनामा बढिरहेको देखिन्छ ।