दमक। झापाको कमल गाउँपालिकाबाट पठाइएका २२ जनाकै स्वाव परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । कमलबाट २० पुरुष र २ महिला गरि २२ जनाको पीसीआर परीक्षणका लागि दुई दिनअघि स्वाव प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको थियो ।

उनीहरु मध्ये एक जना क्वारेन्टाइनमा खटिएका सुरक्षाकर्मी थिए । अन्य २१ जना क्वारेन्टाइनमा बसेका हुन् । उनीहरुलाई अहिले घर पठाउन शुरुगरिएको क्वारेन्टाइनमा खटिनुभएका स्वास्थ्यका इन्द्र अर्यालले सवाल नेपाललाई जानकारी दिनुभयो ।

वहाँका अनुसार कमलको शहीद धर्मभक्त माविको क्वारेन्टाइनमा यो समाचार तयार पार्दा सम्म २५ जना छन् । त्यसमध्ये १९ पुरुष हुन भने ६ जना महिला हुन् । कमलमा अहिले सम्म एक जनामा मात्र कोरोना संक्रमण देखिएको छ । उनी अहिले कोरोना जितेर घरमै बसेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah