नायक सुसान्त कार्की पोखराकी माईलीसँग मोहनी जालमा परेका छन् । दिनानु दिन आउने गीत संगीत भन्दा फरक बनेर आएको पोखराकी माईली गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। सालिग्राम इटानी को निर्माण मा भयको यो गीत मुकेश रसाईलीकै शब्द ,संगीत र स्वरमा तयार भएको हो । निर्माता सालिग्राम इटानी पेशाले एक बिजनेस मेन हुन् तर अब छिटै नेपाली सिनेमा पनि निर्माण गर्ने उनले बतायका छन् आफु लाई सानै देखी कलाकारिता मन पर्ने भयकाले अब यही छेत्र मा केहि गर्ने विचार मा छु भन्छन निर्माता सालिग्राम इटानी । सिन्धुलीको रमणीय दृष्य संगै नयाक सुसान्त र नायिका अनुको जोडदार अभिनय रहेको यस मुजिक भिडियो सृजन बरालको निर्देशन रेशम दर्नालको छायांकन संगै प्रदिप दाहालको सम्पादन मा तयार भएको यस भिडियो निकै राम्रो बनेको देख्न पाइन्छ । फरक सैलिको यस गीत नेपाली दर्शक श्रोताले मन पराउने कुरामा २ मत नहोला किनकि युट्युब मार्फत सार्वजनिक गरेको १ दिनमानै ५५००० पटक भन्दा माथि हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah