काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखानामा कार्यरत दुई जना ट्राफिक प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएसँगै महाशाखाबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु बन्द गरिएको छ ।

महानगरिय ट्राफिक महाशाखा प्रमुख एसएसपी भीम ढकालका अनसार त्यहाँ कार्यरत दुई जनामा कोरोना पुष्टि भएपछि तत्कालका लागि सम्पूर्ण सेवाहरु बन्द गरिएको हो ।

अहिले त्यहाँ करिब तीन सय जना भन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको छ । सेवाग्रहीदेखि अन्य प्रहरीलाई समेत महाशाखामा आवतजवात गर्न निषेध गरिएको छ ।

क्वारेन्टाइनमा रहेका प्रहरीको ट्रेसिङ गरेर पीसीआर परीक्षणको तयारी भइरहेको छ । उपत्यकाभित्र १ हजार ५ सय ४५ ट्राफिक प्रहरी कार्यरत छन् । यसअघि नै प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरीमा कोरोना पुष्टि भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah