बैशाख । बेल्जीयमको नीमन्त्राणामा यूरोपका ९ वटा देशहरूमा १५ बटा कार्यक्रम सफलता पुर्बक सम्पन्न गर्ने  रेकर्ड कायम गरी संगीतकार, गायक तथा नीर्माता चेतन सापकोटा नेपाल फर्किएका छन् ।

नेपाली रजतपटमा टप १० संगीतकारमा आफुलाई उभ्याउन सफल संगीतकार चेतनले यूरोपमा खरो गायक पनी हुँ भन्ने स्थापीत गरेर आयका छन । जनप्रगतीशील मञ्च बेल्जीयमले १५ दिनको कार्यक्रमकोलागी यूरोप बोलाईएका सापकोटाले २ महिना भ्याई नभ्याई भएर नेपाल फर्कन पाएनन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बेल्जीयममा एउटा मात्रै कार्यक्रम तय थीयो तर उनको प्रस्तुती देखेपछी अरू ६ वटाकार्यक्रम थपीए । त्यस्तै डेनमार्कमा पनी दोहोरीएर कार्यक्रम गर्न पर्यो । एउटा संगीतकार प्रस्तोता भन्दा कम हुँदैन भन्ने प्रमाणीत पनी गरेका छन चेतनले ।

यूरोपमा रहेका गीतकार, गायक तथा कलाकारलाई पनी आफुले पुर्ण सहयोग गर्ने हेतुले बेल्जीयमबासी आफ्नो साथी नारायण धीतालको स्वरमा र अर्जुन भिखारीको शब्दलाई आफ्नो संगीतमा एकल एल्बम गर्ने घोषणा समेत गरे । साथै यसू थापाको एकल शब्द रचना अनी स्पेन बासी गायक तुलसी शीवाकोटी, बेल्जीयमका नारायण धीताल, नेपालमा अन्जु पन्त, प्रमोद खरेल, शीव परीयार र कृष्ण काफ्ले लगायतका गायकहरू लीएर अर्को एकल यल्बम पनी गर्ने भएका छन ।

नेपालको झण्डा सहित सापकोटा

ईनास संगीत प्रतीयोगीतामा नीर्णायक हुन डेनमार्क पुगेका सापकोटाले एक प्रतीभालाई मौका दीने भएका छन । सापकोटाले आफ्नो बजारमा आउँदै गरेको नयॉ एल्बमको ‘मेरो देशमा एउटा अर्को बुद्ध पठाई देउ’ बोलको गीतको स्पेन सहरमा सुटीड़्ग पनी गर्न भ्याए । गंगाराम सापकोटाको छायांकन तथा सम्पादन र आफ्नै नीर्देशनमा उक्त भीडीयो नीर्माण भएको हो । सापकोटा नेपाल चलचीत्र नीर्माता संघका सदस्य पनी हुन तर उनी सँग मीलेर फील्म नीर्माण गर्न र्ईच्छा दर्शाएका हरुलाई फील्म नीर्माण क्यासीनो भन्दापनी डरलाग्दो खेल भएकोले कसैलाई पनि नबुझी फिल्म नीर्माणमा हात नहाल्न आग्रह गरेका छन् ।

सापकोटा भन्छन– बीदेशमा बस्ने नेपालीहरू प्रती मेरो सम्मान अझै उच्च भएको छ । कामको पुजा, समयको सम्मान, र सिस्टमको शासन नै यूरोप बिकाशको आधार हो ।