दमक। पहिलो पाइला नेपाल दमक साखा र अनुपन सांगीतिक समूहले दमकका ब्लड क्यानसर पिडित बालक बबिस अधिकारीको उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।

दमक ३ गोलाटारका ६ वर्षीय ती बालकको घरमै पुगेर सामाजिक कार्य गर्दै आएको पहिलो पाईला दमक र अनुपम सांगीतिक समूहले संयुक्त रुपमा ३५ हजार ५०० रुपैयाँ सहयोग गरेको पहिलो पाइलाका अध्यक्ष दीपक खड्काले सवाल नेपाललाई जानकारी दिनुभयो ।

बालकको उपचारमा केही मलमपट्टी होस भन्ने उदेश्य ले परिवार लाइ हस्तान्तरण गरियो संस्थाका सचिव मेघनाथ फुयाँलले बताउनु भयो । उहाँले भन्नु भयो अनिस अधिकारी को सिग्रस्वास्थ लाभको कामना गर्दछौ । सहयोग हस्तान्तरण कार्यक्रममा पहिलो पाइलाका सल्लाहकार राजु खड्कासहित संस्थाका अन्य सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah