सरकारले निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडालाई अमेरिकाको लागि नेपाली राजदूत नियुक्त गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई अमेरिकाको लागि राजदूत नियुक्त गरेको एक मन्त्रीले बताए । लोकान्तर बाट साभार