बुटवल। नेपाली कांग्रेसले प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरीको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। कांग्रेसले बुटवलमै राजधानी बनाउन माग गर्दै ह्विप जारी गरेको हो ।

आज बस्ने प्रदेश सभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकोले दाङको देउखुरीको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप लगाएको हो।

प्रदेश सरकारको निर्णयपछि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी दाङको देउखुरी र प्रदेशको नाम लुम्बिनी प्रस्ताव प्रदेश सभामा लगेका थिए। यसअघि हिजो मन्त्री केसीले प्रस्ताव पेश गर्दा सोको विरोधमा कांग्रेस सांसदले प्रदेशसभामा तोडफोड गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah