काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ अस्पतालका लागि २८ करोड बजेट विनियोजन गरेको छ ।

धनकुटा अस्पताल, पाँचथर अस्पताल, सलार्ही अस्पताल, गौर अस्पताल, नुवाकोट अस्पताल, धादिङ् अस्पताल, दमौली अस्पताल, कपिवस्तु अस्पताल, अर्घाखाँची अस्पताल, महाकाली अस्पताल, टिकापुर अस्पताल ,कालिकोट अस्पताल र सल्यान अस्पतालका लागि २८ करोड रुपैँया विनियोजन गरिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ५२ भेन्टिलेटर र १३० आईसीयूका खरिदका लागि २८ करोड रुपैँया विनियोजन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय