काठमाडौं, २९ असोज । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर कार्यभार सम्हालेका छन् । आज बिहीबार कार्यभार सम्हाल्दै कुरा गर्दै उनले आफूले आफूले कुराभन्दापनि काम गरेर देखाउने बताएका छन् । उनले आफूले अमूर्त कुरा गर्ने नभई नीतिगत र मूर्त कुरा तथा काम गर्न चाहेको प्रतिक्रिया दिए । त्यस्तै, उनले कर्मचारी ढल्किँदै आउने र जाने मात्र काम भएको सुनाउँदै त्यसमा आफ्नो असन्तुष्टि पोखे । र, त्यसमा सुधार गर्ने पनि उनले वचनबद्धता जनाए ।
उपप्रधानमन्त्री पोखरेलद्वारा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यभार सम्हाले
सवाल नेपाल संवाददाताबिहीबार, २९ असोज २०७७

उपप्रधानमन्त्री पोखरेलद्वारा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यभार सम्हाले
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



