नेपाल प्रहरीमा प्रहरी जवान [जनपद]का लागि नयाँ भर्ना आह्वान भएको छ । शुक्रवार प्रहरी प्रधान कार्यालयले गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी भर्ना आह्वान गरेको छ ।

कार्यालयले एकैपटक ५ हजार २ सय २७ जना जनपद प्रहरी माग गरेको छ । हेर्नुहोस् सूचना

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड