काठमाण्डाै – नेपाली कांग्रेसका नेता एवम् सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था 'रअ' का प्रमुख सामन्तकुमार गोयलबीचको भेट आपत्तिजनक भएको बताउनुभएको छ ।

सांसद थापाले शुक्रबार विज्ञप्ति निकालेर प्रधानमन्त्रीले भारतीय गुप्तचर संस्थाका प्रमुखलाई भेट्नु कुटनीतिक मर्यादाको उल्लङ्घनका साथै राष्ट्रिय सुरक्षामा नै चुनौती देखाएको बताउनुभएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

https://twitter.com/thapagk/status/1319528779765567488?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1319528779765567488%7Ctwgr%5Eshare_3%2Ccontainerclick_0&ref_url=https%3A%2F%2Fujyaaloonline.com%2Fstory%2F44719%2F2020%2F10%2F23%2Fpm-met-with-raw-chief--objection-by-gagan-thapa