कर्णाली सरकार मन्त्रिपरिषद् बैठकले विभिन्न १६ निर्णय गरेको छ । शनिबार बसेको बैठकले कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन आइतबार रातिदेखि अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको छ ।

यस्तै महिला विकास प्रशिक्षण केन्द्रको नाममा रहेको जग्गा प्रदेश सरकारको नाममा भोगाधिकार प्राप्त गर्न स्वीकृत गर्ने निर्णय भएको छ भने कर्णाली प्रदेशमा कोभिड–१९ को लक्षण सहितका विरामीहरुको परीक्षण तथा उपचार प्रदेश सरकारको तर्फबाट निशुल्क रुपमा गर्ने निर्णय समेत भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकका निर्णयको पूर्णपाठ