पछिल्लो २४ घण्टामा १ नम्बर प्रदेशमा २२२ कोरोना संक्रमित थपिएका छन् ।

सो अवधिमा गरिएको ८०३ जनाको पीसीआर परीक्षणमा १०५ महिला र ११७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १२६ मध्ये विराटनगरमा १०५, सुनसरीमा ५८, झापामा २९, इलाममा ३, धनकुटामा १ र प्रदेश बाहिरका ५ संक्रमित छन् ।

प्रदेशमा संक्रमितको संख्या १९ हजार १७५ पुगेको छ ।

प्रदेशमा शनिवार ३२ संक्रमित निको भई घर फर्केका छन् । निको हुनेको संख्या अहिलेसम्म १० हजार ८५० पुगेको छ । प्रदेशमा हालसम्म १ लाख ५९ हजार ७५१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah