प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा राष्ट्रपति निर्वाचित बाइडेन र उपराष्ट्रपति निर्वाचित कमला ह्यारिसलाई मेन्सन गर्दै बधाई दिएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ओलीले नव निर्वाचित नेतृत्वसँग नजिकबाट सहकार्य गर्ने अपेक्षा पनि राखेका छन् । मंगलवार सम्पन्न अमेरिकी निर्वाचनमा बाइडेन विजयी भएका थिए ।

https://twitter.com/kpsharmaoli/status/1325232163336249345?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1325232163336249345%7Ctwgr%5Eshare_3&ref_url=https%3A%2F%2Flokaantar.com%2Fstory%2F123559%2F2020%2F11%2F8%2Fkp-oli-