नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक १० दिनलाई स्थगित भएको जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेकपा बैठक–१८ गते स्थायी कमिटी बैठक, केन्द्रीय कमिटी बैठक २५ गते

नेकपा स्थायी कमिटीको बैठक मंसिर १८ गते बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको सचिवालय बैठकले १८ गते स्थायी कमिटी बैठक र २५ गते केन्द्रीय कमिटी बोलाउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सचिवालय बैठक मंसिर १३ गते बस्नेछ ।