दमक/ दमकस्थित बसपार्क नजिकै पूर्वपश्चिम लोकमार्गमा अहिले साझ मोटरसाइकल र कार ठोक्किदा भएको दुर्घटनाका सबै घाईतेको अवस्था सामान्य रहेको छ । तत्काल पहिचान खुल्न नसकेका ति सवारी र सवारी साधनमा रहेका तीन जना मध्ये कार चालक इलाका प्रहरी कार्यालयमा आफैं पुगेका छन भने मोटरसाइकलका चालक र पछाडी सवार अर्का एकको दमक हस्पिटलमा प्रारम्भिक स्वास्थ्य परिक्षण भइरहेको छ । सो मोटरसाइकलका चालकले मादक पदार्थ सेवन गरेको पाइएको र कार चालकका बिषयमा अनुसन्धान भइरहेको इलाका ट्राफिक प्रहरी कार्यालय दमकले जनाएको छ ।
दमकको दुर्घटनाका घाईतेको अवस्था सामान्य
सवाल नेपाल संवाददातासोमबार, ७ मङ्सिर २०७७

दमकको दुर्घटनाका घाईतेको अवस्था सामान्य
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



