चिकित्सा शिक्षा ऐन र नियमावली संशोधन गर्न राष्ट्रिय चिकित्सा शिक्षा आयोगले कार्यदल गठन गरेको छ । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्व डीन प्रा.डा. जगदीश प्रसाद अग्रवालको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।

उक्त कार्यदलमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष गोमा निरौला, हेल्थ प्रोफेसनल काउन्सिल, राष्ट्रिय चिकित्सा शिक्षा आयोगका एक निर्देशक सदस्य रहेको छन् भने राष्ट्रिय चिकित्सा शिक्षा आयोगकै प्रवक्ता डिल्लीराम लुईटेल कार्यदलको सदस्य सचिव रहेको छन् ।

उक्त कार्यदलले ऐन तथा नियमावलीमा संशोधन गर्ने विषयबारे तीन महिनाभित्र सुझाव राष्ट्रिय चिकित्सा शिक्षा आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah