काठमाडौं । ‘हेरिटेज अफ फेसन नेपाल सिजन २’ को आयोजना हुने भएको छ । असाप इन्टरटेन्मेन्टले आगामी मार्च १५ मा नेपाल र अष्ट्रेलियामा यो कार्यक्रम एकसाथ आयोजना गर्न लागेको हो । यो कार्यक्रमको आयोजक फिल्म निर्माता सन्तोष अधिकारी हुन् ।

नेपाली तथा विदेशी चर्चित मोडलहरुको सहभागिता रहने बताइएको फेसन शोमा नेपाली कला र संस्कृतिको विकास र प्रवद्र्धनका लागि आयोजना गर्न लागिएको निर्माता अधिकारीले जानकारी दिए । गत वर्ष यो कार्यक्रम नेपालको पोखरा र अष्ट्रेलियामा आयोजना गरिएको थियो । जसमा प्रशान्त ताम्राकार, गायक धिरज राई र गायिका प्राप्ति चुलातन समेत सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah