झापा – दमकमा सामाजीक काममा सकृय क्लब “योङ टाइगर”ले दमक–२ निवासी टिकाराम दंगालको सहयोगमा दमक २ मा रहेको हाम्रो बाल आश्रमलाइ भान्सामा चाहिने सामाग्रीहरु वितरण गरेको छ ।

क्लबका अध्यक्ष राजु अधिकारी नेतृत्वमा प्रमुख अतिथी दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का, योङ टाइगरका उपाध्यक्ष विपुल गुरागाँइ, सचीव विश्व प्रकाश तिम्सिना, सह–सचीव पूर्णिमा तिम्सिना,सदस्यहरु अन्तरगत सरुना गजमेर, रिदम सापकोटा, कृतिका रिजाल, अनिष खड्का लगायतको उपस्थितीमा उक्त सामाग्री प्रदान गरीएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोही अवसरमा टिकाराम दंगाल, प्रमुख अतिथी खड्का, बाल आश्रमका शिक्षक सुशन उदास, बाल आश्रमकी सेवीका यमुना बुढाथोकीलाई सम्मान समेत गरिएको थियो ।