गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सह-सचिव र उपसचिव गरी १८ जनाको सरुवा गरेको छ ।
यही पुस ३ को मन्त्रीस्तरीय निर्णयअनुसार ११ जना प्रमुख जिल्ला अधिकारीसहित अन्य उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको हो ।
यसक्रममा गृहमन्त्रालयमा कार्यरत सह-सचिव ढुण्डीप्रसाद निरौला जिल्ला प्रशासन कार्यालय ललितपुरमा सरुवा भएका छन् ।
हेर्नुहोस् सूची :




![विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा [सूचीसहित]](/wp-content/uploads/2020/12/home_minisrty_.jpg)






