प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्न सिफारिस गर्नु भएको छ । आज विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रधानमन्त्री ओलीले यस्तो सिफारिस गर्नु भएको हो।

नेकपा भित्रको गुट विबादका कारण संकटमा पर्नु भएका ओलीले विदेशी खेल समाप्त गर्न यस्तो निर्णय लिएको हुन सक्ने अनुमान गरिएको छ ।