प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार दिउँसो देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

उनले दिउँसो ३ बजे देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।