दमक/ दमकबाट चोरिएको एउटा मोटरसाइकलसहित गौरादह २ बाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत मंगलवार राती साढे १२ बजे दमक ७ स्थित एडभान्स अस्पताल परिसरबाट प्रदेश १–०२–०४३ प ६८७७ नम्बरको पल्सर मोटरसाईकल हराएको थियो । प्रहरी टोलीले सोही दिन बेलुका ७ बजे गौरादह नगरपालिका ७ स्थित एक घरबाट चोरी भएको मोटरसईकल फेला पारेको थियो । मोटरसाईकल फेला परेसंगै चोरीमा संलग्नहरुको खोजी गर्ने क्रममा चोरीमा संलग्न रहेका गौराहद नगरपालिका २ का २४ बर्षीय मोहन प्रसाद ताजपुरिया र २९ बर्षीय दिपक न्यौपानेलाई पक्राउ गरिएको र उनीहरुका बिषयमा थप अनुसन्धान भईरहेको गरेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
दमकबाट चोरिएको मोटरसाईकलसहित गौरादहमा दुई जना पक्राउ
सवाल नेपाल संवाददाताबिहीबार, १६ पुस २०७७

दमकबाट चोरिएको मोटरसाईकलसहित गौरादहमा दुई जना पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



