
नविन बराल दमक ३ का निर्वाचित वडाध्यक्ष हुन् . नगरका !) वटै वडाह? मध्ये निर्वाचित हुने वडाध्यक्षहरुमा उनी सम्भवत उमेरका आधारमा सबैभन्दा कान्छा उम्मेदवार ह’न भन्दा पनि फरक पर्दैन . उनलाई य’वाप’ःतामा आशलाग्दो जनप्रतिनिधिका ?पमा पनि लिइन्छ . प्रःत’त छ वडाध्यक्ष बरालसंग निष्कर्ष न्य“जको ःथानीय तह ःतम्भका लागि गरिएको क’राकानीको निष्कर्ष ः
जनप्रतिनिधि भएपछि वडामा विकासका काम कसरी भईरहेका छन् ?
यो वडा ग्रामिण क्षेत्रले भरिएको वडा हो . यःतै भ’टानी शरणार्थी शिविर पनि यहि वडामा पर्दछ . तसर्थ हामीले एकातर्फ ग्रामिण क्षेत्रमा चाहिने प“र्वाधार निर्माण, बजार व्यवःथापन, गरिवी निवारण, रोजगारी अभिवृद्धी, कृषि र पश’पालनको प्रवद्र्धन लगायत सवै आवश्यकताह?लाई सम्बोधन गर्ने प्रयास गरि रहेका छौं भने भ’टानी शरणार्थीह?लाई ःथानीयबासीसँगको सहकार्य गराउँदै विभिन्न आयम“लक काममा सहभागी गराई रहेका छौं . यस वडामा हाम्रो कार्यकालको आधा समय वित्दै गर्दा परिवर्तन देखिन थालेको छ . यो क’रा मैले भन्दा पनि वडाबासीह?ले पनि भनिरहन’ भएको छ .
संघ र प्रदेशका योजनाह? कसरी अघि बढेका छन् ?
यस वडामा संघ र प्रदेश सरकारका पनि विभिन्न योजनाह? चाल’ अवःथामा छन् भने कतिपय प“रा भईसके . वृहत योजनाको ?पमा भन्न’ पर्दा भ्य’टावर निर्माण भई रहेको छ भने व’द्धम“र्तीसहितको पार्क बनाउने ःथानमा घेराबाराको कामपनि थालिएको छ . यःतै ढ’क’रपानीमा सिमसारको संरक्षणको काम पनि भईरहेको छ भने च’लाच’ली ढ’ंगे सडक पनि निर्माणको क्रममा छ . भर्खरै दमककै द’र्गम क्षेत्रका ?पमा रहेको भःमेमा य’एनएचसीआरको सहयोगमा वडाका बालबालिकालाई लक्षित गरेर खोपकेन्द्रको भवन निर्माण भइसकेको छ . भर्खरै आधारभ“त ःवाःथ्य सेवाबाट वडाबासी बञ्चित ह’न नपरोस भन्ने उद्धेश्यले संघीय सकारबाट यस वडामा निर्माण गरिने आधारभ’त ःवाःथ्य केन्द्रको भवन पनि शिलान्यास गरिएको छ . यि द’वै भवन निर्माणका लागि ःथानीयले नै निश’ल्क जग्गा प्रदान गर्न’भएको छ .
स’रक्षित आवास कार्यक्रम अन्तर्गत विपन्न परिवारका लागि घर बनाउने कार्यक्रम पनि संघिय सरकारबाट निरन्तर भइनै राखेको छ . यःतै प्रदेश मार्फत च’लाच’ली खेलमैदानको ःतरीकरण, घेराबारा लगायतको काम भएको छ भने रिङरोडमा २ किलोमिटर पिच पनि भएको छ . ठ’ला योजनाका ?पमा मोरङ जोड्ने ःथानमा संघीय सरकार मार्फत मावा खोलामा प’ल बनेर प्रधानमन्त्रीले उद्घाटन पनि गरि सक्न’ भएको छ . कृष्णमन्दिर ढ’क’रपानी सडक बनेको छ . दातृसंःथाह? मार्फत ढ’क’रपानी मावि र च’लाच’ली आधारभ“त विद्यालयमा नयाँ भवन बनेका छन् .
संघ र प्रदेश मार्फत मावाखोला ढ’ंगै पैनीको काम पनि भएको छ . द’म्से खानेपानीमा ट्याङ्की निर्माण पनि भईरहेको छ . प्रदेशबाटै जाम’ने सिमसारको संरक्षणका लागि काम गरिएको छ . यःता अ? पनि धेरै योजनाह? यस वडामा सञ्चालन गरिएका छन् भने वडा र नगरपालिकाको तर्फबाट पनि साना प“र्वाधार निर्माण, सिपविकास, खेलक’द क्षेत्रको विकासका लागि यसै वडामा नगरःतरको खेलक’द मैदान निर्माण भइरहेको छ . यसलाई बृहत ?पमा विकास गरेर अन्तराष्ट्रियःतरको रंगशाला नै बनाउने हो कि भन्ने बिषयमा माथिल्लो तहमा प्रःताव गरिरहेका छौं . गत बर्ष लाग’औषध वि?द्ध सचेतना, सामाजिक सशक्तिकरण, कृषि र पश’पालनमा सहयोग लगायतका विभिन्न कार्यह? गरिएको थियो . यो बर्ष कोभिडका कारण कतिपय ठ’लो सम’हमा गरिने कार्यक्रमह? अगाडी बढाइएको छैन . यसको अर्थ हामी कामनै नगरि बसेको चाहिं होइन विशेषत प“र्वाधार विकासका योजनाह? हाम्रो वडामा धेरैनै चलिरहेका छन .
यस वडामा अब प्राथमिकता दिन’ पर्ने योजनाह? केके छन् ?
गर्न त धेरै गनर्’ पर्नेछ . कतिपय योजनाह? हाम्रो श्रोत साधनले भ्याउँदैन . तर संघीय तथा प्रदेश सरकारबाट पनि केहि योजना अघि बढेका छन् . जःतो कि, द’धेखोलामा झोल’ङ्गे प’ल निर्माणको प्रकृया अघि बढेको छ . बेलडाँगी बजारलाई व्यवःिथत बनाउन नगरपालिका र दातृसंःथा मार्फत कवल निर्माण गरिएको छ . अब त्यहाँ बजार व्यवःथापन गर्न सके दमक बजारको चाप पनि घट्ने देखिन्छ . यःतै गर्नै पर्ने काम मध्येमा हिमावि— ढ’क’रपानी —महेशचोक सडकको काम संघीय सरकारबाटनै अघि बढेको छ . यो वडामा लामो समय भ’टानी शरणार्थीह?को बाक्लो बसोबास रहयो . अझै पनि केहि ह’न’ह’न्छ . उहाँह?को इतिहासलाई संरक्षण गर्न एउटा संग्रालय बनाउने योजना पनि छ . त्यो प“रा भएमा विश्वका विभिन्न म’ल’क प’ग्न’ भएका शरणार्थीह?लाई नेपाल आउँदा प’ग्नै पर्ने ःथानको ?पमा यसलाई ःथापित गर्न सकिने थियो . यिसँगै अ? कृषि, पश’पालन, रोजगारवृद्धी, साना प“र्वाधारह?, खेलक’द र खेलमैदानको विकास लगायतका क्षेत्रमा पनि काम गनर्’पर्ने छ र ति हाम्रा प्राथमिकतामा पनि रहेका छन् .
आफ्नो कार्यकालको करिव आधा अवधी कःतो भए जःतो लाग्छ ?
सकेसम्म वडाबासीको चाहना अन’सारनै काम गरिएको छ . सिमित श्रोत साधनका कारण कतिपय कामह? चाहँदा चाहँदै पनि गर्न नसकिएको ह’न्छ . ति क’रालाईह? क्रमिक ?पमा प“रा गरिनेनै छ . समग्रमा भन्न’ पर्दा वडामा विकासका कामह? धेरै भएका छन् र अझै गर्न पनि धेरै बाँकी छ .