काठमाडौं। सर्लाहीको लालबन्दी नगरपालिका-१३ पत्थरकोटबाट करिब पाँच केजी अवैध लागुऔषध गाँजासहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषा वटेश्वर नगरपालिका-५ बस्ने २६ वर्षीय पवन महतो र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन्।

प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले ज ८ प २९५४ नम्बरको मोटरसाइकल जाँच गर्दा उनीहरूको झोला र सिमेन्टको बोराभित्र लुकाएर ल्याएको गाँजा फेला पारी पक्राउ गरेको हो।

यसैगरी, सुनसरीको इटहरी उपमहानगरपालिका-९ बूढीखोलाबाट अवैध लागुऔषध करिब तीन किलो गाँजासहित एक जनलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ केराबारी नगरपालिका-१ बस्ने २४ वर्षीय मानबहादुर लिम्बू रहेका छन्। उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले को १४ प ९२०९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

दुवै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah