काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि भारत जान लागेका हुन् ।

लामोसयदेखि विरामी रहेका पत्नी दाहालको उपचार मेडिसीटी अस्पतालमा चलिरहेको थियो त्यहाँ सुधार नदेखिएपछि थप उपचारका लागि भारतको मुम्बई जान लागेको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

यसअघि सीता दाहालको अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा पनि उपचार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय