कैलाली । कैलालीमा गैँडाको खागसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलाली बर्दगोरीया गाउँपालिकाका नैनबहादुर कठरिया रहेको प्रहरीले जनाएको छ । कठरियालाई सोमबार बिहान पक्राउ गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घटनाबारे थप अनुसन्धान भइरहेको धनगढीका प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक नलप्रसाद उपाध्यायले जानकारी दिनुभयो । इमेज खबर बाट साभार