काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले माघ २ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। यो नेपाली धितोपत्र बजारकै हालसम्मको ठूलो आईपीओ हो।

बैंकले एक सय रुपैयाँ अंकित दरमा ८ करोड कित्ता शेयर अर्थात् ८ अर्ब बराबरको आईपिओ निष्काशन गर्न लागेको हो । कुल आईपीओमध्ये ०.२० प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता बैंकका कर्मचारीको लागि, ५ प्रतिशत अर्थात् ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ भने ७ करोड ५८ लाख ४० हजार कित्ता आईपीओ सर्वसर्वसाधारणका लागि छुट्याइएको छ ।

बैंकको सो आईपीओमा माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि माघ १६ गतेसम्म थपिनेछ।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ। ८ अर्ब रुपैयाँबराबरको आईपीओ बाँडफाँटपश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah