काठमाडौं । कैलाली र बाजुरामा दुईजना मृत अवस्थामा फेला परेका छन् ।

कैलालीको लम्कीचुहा नगरपालिका ३, चिसापानीस्थित रानी-जमरा कुलरिया सिँचाइ आयोजनाको मुहानमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।
यस्तै बाजुराको गौमुल गाउँपालिका १, दुर्गौली बस्ने ३० वर्षीय कन्तरो रोकाया सोही नगरपालिका ६, घटमुनास्थित भिरबाट लडेर मृत्यु भएको अवस्थामा फेला परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय