प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले वैशाख १७ र २७ गते नै चुनाव हुने दाबी गरेका छन् ।

उनले प्रतिनिधि सभा विघटन गैर संवैधानिक भन्नेलाई संविधानको कोरा कुरा मात्र नगरेर राजनीति बुझ्न सुझाव दिए ।

कैलालीको धनगढीमा शुक्रवार आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले सरकारले चुनाव गर्नेमा आशंका नगर्न आग्रह गरेका हुन् ।

‘कतिपयले ओलीले चुनाव गर्दैन भनेका छन्, दोहोर्‍याएर होइन तेहेर्‍याएर भन्न चाहन्छु वैशाख १७ र २७ गते नै चुनाव हुन्छ,’ ओलीले भने, ‘खराब तत्वलाई तलैबाट ठेगान लगाएर पठाउनुस्, हात जोडेर भन्न चाहन्छु, देशद्रोही तत्वलाई गाउँगाउँबाटै ठेगान लगाउनुस्, तिनलाई भोट नहाले पुग्छ ।’ लोकान्तर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah