साताको पहिलो दिन आइतवार शेयर बजारमा दोहोरो अंकको वृद्धि भई नयाँ उचाई कायम गरेको छ ।

यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१.२४ अंकले बढ्दै २२३५.७२ विन्दुमा पुगेको छ । शेयर बजार परिसूचक हालसम्मकै सबैभन्दा ठूलो उचाइमा पुगेको हो । यस दिन कारोबार पनि ६ अर्बभन्दा माथि भएको छ ।
कूल २ सय ७ कम्पनीको १ करोड ५० लाख ३० हजार ८ सय ३६ कित्ता शेयर ६ अर्ब ३२ करोड ६६ लाख ६८ हजार ८ सय ६ रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ ।

यस दिन जीवन बीमा उपसमूहको सूचक मात्रै घटेको छ । कूल १२ उपसमूहमध्येमा बाँकी ११ वटै उपसमूहको सूचक बढेको छ ।

आइतवार प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै १० प्रतिशत नाफा कमाएका छन् ।

सबैभन्दा धेरै गुमाउनेमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन् । उनीहरूले ४.३१ प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah