बैतडी सदरमुकामस्थित गढी क्षेत्र ११ दिनका लागि ‘सिल’ गरिएको छ । कोरोना सङ्क्रमणका कारण एक स्थानीयवासीको मृत्यु भएपछि दशरथचन्द नगरपालिकाले वडा नं ४ को गढी क्षेत्र माघ ६ गतेसम्म सिल गर्ने निर्णय गरेको हो ।

केही दिनअघि मात्रै गढी क्षेत्रमा कोरोनाबाट एक व्यक्तिको मृत्यु भएपछि उनको सम्पर्कमा रहेकामा पनि कोरोना देखिएकाले गढी क्षेत्र आजदेखि माघ ६ गतेसम्म सिल गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले जानकारी दिए । नगरपालिकाको गढी क्षेत्रमै अहिले पनि सात जना सङ्क्रमित रहेकाले सङ्क्रमण नफैलियोस् भन्नका लागि गढी क्षेत्र सिल गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah