सप्तरीमा रोकि राखेको एक भ्यानमा आगजनी गरिएको छ । गएराति सप्तरीको विष्णुपुर गाउँपालिका–६ गोरगमा रोकि राखेको स १ च १७२५ नं पिकअप भ्यानमा आगो लगाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आफ्नै घर अगाडि रोकिराखेको बेचन मुखियाको पिकअप भ्यानमा राति १ बजेतिर आगो लगाइएको हो ।

आगजनी गर्ने व्यक्ति तथा समूह पत्ता नलागेको प्रहरीले जानकारी दिएको छ । के कारण र कसले आगो लगाएको नखुलेको र घटनामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

आगलागीबाट गाडीको करिब आधा भाग जलेर नष्ट भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah