काठमाडौं । काठमाडौंको विभिन्न स्थानहरुमा कोठा फुटाई चोरि भएको छ ।

काठमाडौं महानगरपालिका(३२ कोटेश्‍वर डेरा गरी बस्ने दोलखा चरिकोट नगरपालिका-५ स्थायी घर भएका ३४ वर्षीय विकास श्रेष्‍ठको कोठाबाट ताल्चा फुटाई सुन तथा चाँदीका विभिन्न गरगहना गरी करिब ५ लाख ४० हजार ३ सय रुपैयाँ बराबरको धनमाल मंगलवार बिहान चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका(३२ कोटेश्‍वर डेरा गरी बस्ने धनुषा मिथिला नगरपालिका-६ स्थायी घर भएका बिमल मगरको कोठाबाट सुनका विभिन्न गरगहना तथा नगद २५ हजार रुपैयाँ समेत गरी करिब २ लाख ९ हजार रुपैयाँ चोरि भएको छ । त्यस्तै सोही ठाउँ डेरा गरी बस्ने सागर खड्काको कोठाबाट नगद ३५ हजार रुपैयाँ मंगलवार दिउँसो चोरी भएको प्रहरीले जनाएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah